मोलुङ गाउँपालिका
-

ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा एकजना कर्मचारीको माग, असोज २८ गतेसम्म आवेदन दिन सकिने
ओखलढुङ्गा। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले स्थानीय सरकारी सेवाअन्तर्गत इन्जिनियरिङ पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ। गाउँपालिकाले अधिकृतस्तर सातौँ तहको स्थानीय इन्जिनियर पदमा एक जना कर्मचारी माग गर्दै सूचना प्रकाशित…
