ओखलढुङ्गा
-

विगुटारमा असोज २७ गते सामाजिक सुरक्षा भत्ता वितरण हुँदै, तीन स्थान तोकिए
विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज…
-

ओखलढुङ्गा–रुम्जाटार हवाई टिकट काट्दा परिचयपत्र अनिवार्य, ज्येष्ठ नागरिक र बालबालिकालाई छुट
ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार…
-

ओखलढुङ्गामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तालिका सार्वजनिक
ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी…
-

ओखलढुङ्गाको सिनपा ७ बिगुटार घुन्सा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान”
ओखलढुङ्गा। सिद्धिचरण नगरपालिका–७, बिगुटारमा सडक स्तरोन्नति हुने भएको छ। नगरपालिकाले बिगुटार छिर्ने घुन्सा गेटदेखि वडा नं. ७ को वडा कार्यालयसम्म जाने सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ। वडाध्यक्ष भलबहादुर…
-

ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिकामा दुई स्वास्थ्यकर्मी छनोट
ओखलढुङ्गा — खिजीदेम्वा गाउँपालिकाले अ.हे.व. (सहायक चौथो) पदमा दुई जना कर्मचारी छनोट तथा सिफारिस गरेको छ।गाउँ कार्यपालिकाको कार्यालय, खिजीफलाटेले लिखित परीक्षा तथा अन्तरवार्तामा सहभागी उम्मेदवारको प्राप्ताङ्कका आधारमा अन्तिम नतिजा सार्वजनिक…
-

“ओखलढुङ्गा पोस्टमा स्वागत छ”
ओखलढुङ्गा जिल्लाका ताजा समाचार, सूचना तथा स्थानीय गतिविधिहरू अब ओखलढुङ्गा पोस्टमार्फत नियमित रूपमा पढ्न सक्नुहुनेछ।
