२०८३ कार्तिक १५, आइतवार | २१:४३:०८



विगुटार, ओखलढुंगा। सिद्धिचरण नगरपालिका–७ नं. वडा कार्यालय, विगुटारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि आगामी असोज २७ गते मंगलबार भत्ता वितरण गर्ने भएको छ। वडा कार्यालय र लक्ष्मी सनराइज बैंक, ओखलढुंगाको समन्वयमा सञ्चालन हुने भत्ता वितरण कार्यक्रमका लागि वडाभित्रका तीन स्थान र समय निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ। निर्धारित तालिकाअनुसार असोज २७ गते…

काठमाडौँ। नेपाल टेलिकमले दसैँ, २०८३ को अवसरमा फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपलब्ध गराउने घोषणा गरेको हो। नेपाल टेलिकमका अनुसार यो अफर कम्तीमा १०० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेज लिने ग्राहकका लागि लागू हुनेछ। त्यस्तै, अफर अवधिमा कुनै पनि प्याकेजमा नयाँ फाइबर इन्टरनेट जडान…

ओखलढुङ्गा। नेपाल वायुसेवा निगमको रुम्जाटार स्टेशन कार्यालयले हवाई टिकट लिन आउने यात्रुलाई आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। निगमको रुम्जाटार स्टेशन कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट लिन ज्येष्ठ नागरिकले आफ्नो नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यसैगरी, बालबालिकाका…

ओखलढुङ्गा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको **‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। रास्वपा जिल्ला कार्य समिति ओखलढुङ्गाले जारी गरेको सूचनाअनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू स्थानीय तहको भूगोलमा प्रत्यक्ष उपस्थित भई स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा नगर/पालिका तहका संगठनसँग भेटघाट, छलफल र…

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिका–७, बिगुटारमा सडक स्तरोन्नति हुने भएको छ। नगरपालिकाले बिगुटार छिर्ने घुन्सा गेटदेखि वडा नं. ७ को वडा कार्यालयसम्म जाने सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ। वडाध्यक्ष भलबहादुर कटवालका अनुसार करिब ८० लाख रुपैयाँको बजेटमा घुन्सा गेटदेखि अगाडि सडक स्तरोन्नतिको काम अघि बढाउन लागिएको हो। सडकमा करिब ७ मिटरको पक्की नालीसहित सडक स्तरोन्नति…

काठमाडौं — यस वर्ष दसैं–तिहारका लागि नयाँ नोट साट्न विगतमा जस्तो निश्चित मिति कुर्नुपर्ने व्यवस्था गरिएको छैन। सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यकता अनुसार नयाँ वा सुकिला नोट साट्न सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले बैंक तथा वित्तीय संस्थामार्फत आवश्यकता अनुसार सटही सुविधा उपलब्ध…




